Category: News
निर्माण सम्बन्धी सम्पुर्ण काम एकै ठांउमा हुने गरी स्थापना भएको राईजिङग कन्ट्रक्सन एण्ड कन्सल्टेन्सीको आज पुर्बप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका राष्ट्रिय सञ्योजक डा बाबुराम भट्टराईले आज एक भब्य समारोहका बिच उद्घाटन गरेका छन ।
ईन्जिनिएर औरेन्द्र यादबले उपस्थीत सबैलाई स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रममा बिभिन्न क्षेत्रका उच्च पदस्थ ब्याक्तित्व तथा ईन्जिनियरहरुको उल्लेख्य उपस्थीती रहेको थियो।
पुर्बप्रधानमन्त्री तथा नयांशक्ति पार्टी नेपालका राष्ट्रिय सञ्योजक भट्टराईले रिबन काटेर औपचारिक रुपमा कम्पनीका शुभारम्भ गरेका थिए।यसैक्रममा पानसमा बत्ति बाल्दै उद्घाटन समारोहको सुरुवात भएको थियो।
Source : http://www.sajhanetwork.com/2018/12/22/30359